नेपाल विकास बजार २०६५ को प्रमुख अवधारणा
"विकासद्वारा शान्तिलाई सवल पारौं" भन्ने अवधारणा सहित कार्यान्वयन हुन लागेको नेपाल विकास बजार २०६५ सिर्जनशील माध्यमले ग्रामीण क्षेत्रका जनताको लागि आधारभूत सेवा उपलब्ध गराई उनीहरुको जीवनस्तर माथि उठाउन मद्दत गर्नेछ ।
|